दुई सय कानुन व्यवसायीद्वारा राजीनामाको घोषणा

काठमाडौं । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना दिएर आज प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा घोषणा गरेको नामावली … Continue reading दुई सय कानुन व्यवसायीद्वारा राजीनामाको घोषणा